SEE दिएर बसेका विद्यार्थिहरुको लागी विशेष कक्षाहरु
एस.इ.इ. पछि के गर्ने, अहिलेकाे याे खालि समयलार्इ सदुपयाेग कसरी गर्ने, जिवनमा उपयाेगि हुने तथा अाफ्नाे पछिकाे Career Development काे लागि सदुपयाेग हुने केहि सिक्ने साेचमा हुनु हुन्छ भने विभिन्न कम्प्युटर काेर्षहरूकाे साथमा हामी तपार्इलार्इ सेवा दिन तयार रहेकाे छाैँ । कम्प्युटर शिक्षा अहिले प्रविधियुक्त संसारमा अति नै अावश्यक शिक्षा हाे । घर, अफिस, व्यवसाय, कार्यालय तथा विभिन्न प्रयाेजनकाे लागि कम्प्युटर शिक्षा अति नै महत्वपुर्ण रहेकाे हुन्छ। तपार्इकाे अावश्यकता र महत्वलार्इ बुझेर विभिन्न कम्प्युटर काेर्ष यहाँ उपलब्ध छ । कम्प्युटर चलाउनै नजान्नेकाे लागि Basic Course देखि Computer Operator Level Course साथै Hardware Technician, Office Package, Web Design, Graphic Design, Accounting etc. काेर्ष अनुभवी र दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइनेछ ।

nice work!